काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले खोरमा थुनिँदैमा बाघ स्याल नहुने बताएका छन । रुपन्देही सरकारी वकिल कार्यालयमा बयानका लागी उपस्थित गराइएका लामिछानेले सरकारी वकिलको कार्यालयवाट बाहिरिदै गर्दा समर्थक लाई भने ‘खोरमा थुनिँदैमा बाघ स्याल हुँदैन ।’ सहकारी गठीमा बयानका लागी कास्की बाट रूपन्देही लागिएको उनको वयान नसकिएकाले आज त्यहि राखिएको छ । उनलाई काठमाडौं ल्याएर पनि वयान लिइदै छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
