Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रबि लामिछानेलाई आज बुटवल लगिदै


  • मंगलबार, कार्तिक २७ २०८१

  • रबि लामिछानेलाई आज बुटवल लगिदै

    काठमाडौं – बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज रूपन्देही लागिदै छ । सहकारी ठगी र संगठित अपराध मुद्दामा कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई आज रूपन्देहीमा बयान लिने तयारी छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij