Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

साफ महिला च्याम्पियनसिप : नेपाल उपविजेतामै सीमित


  • बुधबार, कार्तिक १४ २०८१

  • साफ महिला च्याम्पियनसिप : नेपाल उपविजेतामै सीमित

    काठमाडौं – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उपाधि भिडन्तमा नेपालले बंगलादेशसँग हार बेहोरेको छ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको फाइनलमा नेपालमाथि बंगलादेशले २-१ गोलको जित निकालेको हो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij