Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुरक्षाका कारण साफ महिला फुटवल फाइनलको टिकट विक्रि रोकियो


  • सोमबार, कार्तिक १२ २०८१

  • सुरक्षाका कारण साफ महिला फुटवल फाइनलको टिकट विक्रि रोकियो

    काठमाडौं – नेपाल र वंगालादेश बिच हुने साफ महिला फुटवल खेलको टिकट विक्रि रोकिएको छ । अखिल नेपाल फुटवल संघ एन्फाले अर्को सुचना जारी नभए सम्म टिकट विक्रि रोकिएको जनाएको छ । टिकट विक्रि रोक्नुमा सुरक्षाको कारण देखाइएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij