Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपालद्वारा अमेरिकासंगको टी-२० सिरिज क्लिनस्विप


  • सोमबार, कार्तिक ५ २०८१

  • नेपालद्वारा अमेरिकासंगको टी-२० सिरिज क्लिनस्विप

    काठमाडौं – नेपालले अमेरिकासंगको टी-२० सिरिज क्लिनस्विप गरेको छ। सोमबार अमेरिकाको टेक्सासस्थित डलासको ग्रान्ड प्रिएरी रंगशालामा अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले २ विकेटको क्षतिमा १८.४ ओभरमा पूरा गर्‍यो। ग्रान्ड प्रिएरीमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५ विकेटको क्षतिमा १५६ रन जोड्यो।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij