काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रबि लामिछानेलाई पक्राउ गर्न प्रहरीले कास्की जिल्ला अदालत समक्ष अनुमति मागेको छ । सुर्यदर्शन सहकारी ठगीमा उनलाई पक्राउ गरी अनुशन्धान गर्नु पर्ने भएका प्रहरीले अदालतसंग अनुमति मागेको हो । अहिले जिल्ला अदालतमा बहस जारी छ ।
रबि लामिछानेलाई पक्राउ गर्न प्रहरीद्वारा अदालत समक्ष अनुमति माग, बहस जार
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
