काठमाडौं – नेपाल वार एशोसियसका अध्यक्ष गोपाल कृष्ण घिमिरे विरुद्ध अदालतको मानहानी गरेको कसुरमा मुद्धा चलाउँने तयारी गरिएको छ । प्रधानन्यायाधिश विश्वम्भर प्रसाद श्रेष्ठले न्यायाधिश नियुक्तिमा पैसा खाएको आरोप लगाए पछि सर्वोच्च प्रसासनले प्रतिवेदन उठाएर मुद्दा अघि बढाउन लागेको हो । आजै सर्वोच्च अदालतको फुलकोर्ट बैठक बसेको थियो ।
वार अध्यक्षको टिप्पणीलाई फुलकोटले गम्भिर रूपमा लिए पछि मुद्दा प्रक्रिय अघि बढाइएको छ । यता बारको आकष्मिक बैठक समेत बसेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
