Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मैले सहकारी ठगी गरेको छैन : लमिछाने


  • मंगलबार, असोज ८ २०८१

  • मैले सहकारी ठगी गरेको छैन : लमिछाने

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले आफु सदकारी ठगीमा संलग्न नरहेको र संसदिय समितिले पनि दोषी नभनेको दावी गरेका छन । उनले आफु गोर्खा मिडियामा रहदा सहकारी ठगीको रकम लगानीका रूपमा आएको र त्यसको मात्रै जिम्बेवारी लिने बताए । फेसबुक लाइभमा उनले आफु माथी पुर्वाग्र साँधिएको गुनासो गरे । आफु माथीको अनुशन्धानलाई सघाउने उनले बताए । आफ्ना बारेमा संचार माध्यमले गलत समाचार दिएको लामिछानेले बताए । आफुमाथी संगठित अपराध आर्कषित नहुने जिकिर उनको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij