काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई न्युयोर्कबाट आँखा नसन्काउन अनुरोध गरेका छन । सहकारी ठगी प्रकरणमा आफुलाई पक्राउ गर्न लागेको भन्दै उनले फर्केर आए पछि बसेर कुरा गर्ने प्रस्ताव गरेका छन ।
उनले भनेका छन :
न्युयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्री ज्यु,
फर्केर आउनुस् , बसेर कुरा गरौं, सहकारी पीडितलाई न्याय दिने नियत भए म रुम मिलाउछु, बिचौलियाको घर चाहिन्न। बाँकी भोलि…
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
