Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दुर्गा प्रसाई पक्राउ


  • आइतबार, असोज ६ २०८१

  • दुर्गा प्रसाई पक्राउ

    काठमाडौं – मेडिकल ब्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन । उनी विरुद्ध विद्युतिय कारोबार सम्बन्धी कसुरमा जाहेरी परेपछि प्रहरीले अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । उनलाई भक्तपुरवाट पक्राउ गरिएको हो । प्रसाईंसँगै बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाललाई पनि पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij