Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल यु २०- साफ फुटवलको फाइनल प्रवेश


  • आइतबार, भाद्र ९ २०८१

  • नेपाल यु २०- साफ फुटवलको फाइनल प्रवेश

    काठमाडौं – नेपाल काठमाडौंमा जारी अन्डर २० साफ च्याम्पियनसिप फुटवल प्रतियोगिताको फाइनलमा पुगेको छ । नेपालले भुटानलाई हराउँदै फाइनलमा पुगेको हो । निर्धारित समयमा दुवै तर्फबाट १ – १ गोलको बरावरी भए पछि खेल ट्राइब्रेकरमा पुगेको थियो ।

    नेपालले भुटानविरुद्ध पेनाल्टी सुटआउटमा ४–१ को जित निकालेको हो । गोलकिपर जियारथ सेखले दुईवटा प्रहार रोके पछि नेपालको फाइनल यात्रा निश्चित भएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij