काठमाडौं – एएफसी च्यालेन्ज कपको प्लेअफमा मंगलबार काठमाडौंको दशरथ रंगशालामा नेपालको चर्च ब्वाइज क्लब र भुटानको पारोबीच भएको प्रतिस्पर्धा हिलाम्य मैदानका कारण आलोचना भएको छ ।
खेल खेल्नै उपयुक्त नभएको मैदानमा अन्तराष्ट्रिय खेल खेलाउनु नहुने भन्दै आलोचना भएको हो । हिलाम्य मैदानमा वल समेत गुड्ने अवस्था थिएन । खेलाडीहरु हिलाम्य भएर लडिरहेका देखिन्थे ।




""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
