Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मधेश प्रदेश सरकारबाट आठ राज्यमन्त्री बर्खास्त


  • मंगलबार, साउन २९ २०८१

  • मधेश प्रदेश सरकारबाट आठ राज्यमन्त्री बर्खास्त

    काठमाडौं – मधेश प्रदेश सरकारमा गत सता सहभागी भएका आठ राज्य मन्त्री पदमुक्त भएका छन । जम्बो मन्त्रीमण्डल बनाएको भनेर चौतफी आलोचना भए पछि मुख्यनन्त्री सतिसकुमार शिंहले राज्य मन्त्रीहरु बर्खास्तको सिकारिस प्रदेश प्रमुखलाई गरेका हुन ।
    प्रदेश सरकारले गत मंगलबार रेखा ठाकुर, निलम कुमारी रजक, रामबाबु यादव, शम्भु साह र मोहम्मद जैद आलमलाई राज्यमन्त्रीमा नियुक्त गरेको थियो भने त्यसअघि केशव राय, शारदा देवी थापा र रञ्जुकुमारी मण्डल खङ्ग राज्यमन्त्रीमा नियुक्त भएका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij