काठमाडौं -भारतका विदेशसचिव विक्रम मिस्री काठमाडौ ओलिएका छन । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएका हुन । उनको नियमित भ्रमण हो । उनले प्रधानमन्त्री केपी शर्मा ओली लगाएतका उच्च अधिकारीसंग भेटने कार्यक्रम छ । साउन २८ गते उनी स्वदेश फर्किदै छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
