काठमाडौं – नेपाल काभा महिला भलिवलको फाइनलमा प्रवेश गरेको छ । मंगलवार इरानलाई सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । अव बुधवार नेपालले भारतसंग फाइनल खेल्ने छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
