Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एसिसी महिला एसिया कप क्रिकेट : नेपाल र युएईं विचको खेल जारी


  • शुक्रबार, साउन ४ २०८१

  • एसिसी महिला एसिया कप क्रिकेट : नेपाल र युएईं विचको खेल जारी

    काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेट अन्तर्गतको नेपाल र युएई विचको खेल जारी छ । नेपाल्ले टस जितेर फिल्डिङ रोजेको छ ।

    नेपाली टोली :

    १ रुबिना क्षेत्री, २ सीता रानामगर, ३ इन्दू वर्मा (कप्तान), ४ कविता कुँवर, ५ कविता जोशी, ६ पूजा महतो, ७ विन्दू रावल, ८ सम्झना खड्का, ९ काजल श्रेष्ठ (विकेटकिपर), १० कृतिका मरासिनी, ११ सबनम राई

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij