काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीबाट पदमुक्त गरिएका मुकुल ढकालले आफु रवि लामिछानेको क्लवबाट निष्काशित भएको प्रतिक्रिया दिएका छन । महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यवाट हटाइएका ढकालले आफुलाई निकालिए पनि घण्टी बज्न नरोकिने बताएका छन ।
उनले भने : रवि लामिछाने क्लवबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टी भित्र घण्टी बज्न रोकिँदैन , रविको पार्टीबाट राष्ट्रीय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन । बाँकी कुरा भोलि ….
यो पनि

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
