काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री डा.मुकुल ढकाललाई कारवाही गरेको छ । अनुशासन उलंग्न गरेको आरोपमा उनलाई निलम्बन गरिएको थियो । आज बसेको पार्टीको बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यवाट हटाएको हो । अब उनी साधारण सदस्य मात्रै भएका छन ।
३९ जिल्ला पुगे र बनाएको प्रतिवेदन प्रति पार्टी उनीसंग असन्तुष्ट थियो । उनले ३५ दिन भित्र पुनारावेदन गर्न सक्नेछन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
