Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एकिकृत समाजवादीमा आज नेतृत्व चयन


  • बिहिबार, असार २० २०८१

  • एकिकृत समाजवादीमा आज नेतृत्व चयन

    काठमाडौं – नेकपा एकिकृत समाजवादीको महाधिवेशनमा आज नेतृत्व चयन हुँदैछ । अध्यक्षमा माधवकुमार नेपाल र घनश्याम भुसाल आकांक्षी छन । भुसाललाई महासचिव दोहोऱ्याउने वा वरिष्ठ उपाध्यक्ष बनाउँने भन्ने वारे छलफल भइरहेको बताइएको छ । सकभर निर्वाचन नगर्ने गरी प्रयास थालिएको एक नेताले बताए ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij