Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

संसदबाट विश्वासको मत लिने मनस्थितिमा प्रधानमन्त्री


  • मंगलबार, असार १८ २०८१

  • संसदबाट विश्वासको मत लिने मनस्थितिमा प्रधानमन्त्री

    काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले संसदबाट विश्वासको लिन मनस्थिति बनाएका छन । सत्ता समिकरण परिवर्तन संगै अल्पमतमा परे पछि दाहालले संसदबाट विश्वासको मत लिने तयारी गरेको प्रधानमन्त्रीको सचिवालय स्रोतले बताएको छ । विश्वासको मत नपाए संविधानत: ठूलो दलका नेताका हैसियतले कांग्रेस संसदिय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने र ओलीलाई रोक्न सकिने बुझाई दाहालको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij