काठमाडौ – वेष्ट इण्डिजमा जारी टि – २० विश्वकपमा वंगलादेशसंगको खेलमा विकेट लिए संगै नेपालका सन्दिप लामिछानेले आफ्नो करिअरको सय विकेट पुरा गरेर निर्तिमान कायम गरेका छन । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीपको यो १००औँ विकेट हो । नेपालबाट ५४औँ खेलमा यो कोशेढुंगा पार गरेको सन्दीप नेपालबाट १००औँ ट्वान्टी–२० विकेट लिने पहिलो बलरसमेत हुन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
