Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पहिरोले संखुवासभामा तीनवटा घर र एउटा गोठ बगायो


  • बिहिबार, जेष्ठ ३१ २०८१

  • पहिरोले संखुवासभामा तीनवटा घर र एउटा गोठ बगायो

    संखुवासभा- संखुवासभाको खाँदवारी नगरपालिका- ११ मा पहिरोले तीन घर र एक गोठ बगाएको छ। बुधबार राति वर्षासँगै अरूण नदीको बहाव बढेर मावाखोलामा बढेपछि पहिरोले तीन घर र एक गोठ बगाएको हो। जोखिम क्षेत्रआसपासमा मानिसहरू बर्खा सुरू भएसँगै अन्य ठाउँमा गइसकेका हुन्छन्। त्यसैले भौतिक क्षतिमात्र भएको हो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij