काठमाडौं -आईसीसी टी२० विश्वकप २०२४ को नेपाल र श्रीलंकाबीचको खेल वर्षाको कारण रद्द भएको छ । भारी वर्षाका कारण खेल रद्ध भएको हो । खेल रद्ध भए पछि दुवै देशले १ – १ अंक बाढेका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
