Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भारतमा मोदीले लिए प्रधानमन्त्री पदको सपथ


  • आइतबार, जेष्ठ २७ २०८१

  • भारतमा मोदीले लिए प्रधानमन्त्री पदको सपथ

    काठमाडौं – भारतमा नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागी प्रधानमन्त्री पदको सपथ लिएका छन । हालै भएको आम निर्वाचनमा भारतीय जनता पार्टी सहितको गठवन्धन ले बहुमत हासिल गरे पछि मोदीले प्रधानमन्त्री पद सम्हालेका हुन ।

    मोदी पहिलो पटक सन् २०१४ मा प्रधानमन्त्री बनेका थिए। त्यस्तै, २०१९ मा दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका थिए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij