काठमाडौं – अमेरिकामा भएको टि-२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल र नेदरल्याण्ड विचको खेल प्रधानमन्त्री पुष्पकमल दाहाल देखि आम नागरिकले हेरिरहेका छन । काठमाडौंको टुँडिखेल सहित खुला ठाँउमा ठूलो स्क्रिनमा खेल हेर्नेको भिड लागेको छ । नेपालले नेदरल्याण्डलाई १ सय ७ रनको सामान्य लक्ष दिएको छ ।



""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
