काठमाडौं – नेपाली कांग्रेसले संसदको अवरोध कायम राख्ने भएको छ । कांग्रेस शिर्ष नेताको वैठकले गतिरोध कायम राख्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए । सरकारले विषय अन्यत्रै मोडने हिसबले मात्रै समिति गठन गर्न लागेकाले संसद्को गतिरोध कायम राख्न लागिएको उनको भनाई छ । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसले संसद्को गतिरोध फिर्ता लिने दावी गरे लगतै कांग्रेसको यो निर्णय आएको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
