काठमाडौँ – ओमानमा जारी एसीसी प्रिमियर कपअन्तर्गत दोस्रो खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको छ । यो नेपालको दोस्रो जित हो । नेपालले प्रस्तुत गरेको २ सय ११ रनको लक्ष्य पछ्याउने क्रममा कतारले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ७८ रनमात्र बनाउन सक्यो ।
नेपालका दिपेन्द्र शिंह ऐरीले विर्तिमानी खेल पेश गरे । उनले अन्तिम ओभरको ६ बलमा ६ वटा छक्का प्रहार गरे । यो कितिर्ममान टि – २० मा तेस्रो र विश्वको पाँचौ किर्तिमान हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
