काठमाडौं – एसिसी प्रिमियर कपमा नेपालले कतारलाई दुई सय ११ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओमानमा जारी खेलमा नेपालका दिपेन्द्रशिंह ऐरीले अन्तिम ओभरको ६ बलमा सबै छक्का प्रहार गरेका छन । अब कतारले बलिङ गर्ने छ भने नेपालले फिल्डिङ गर्ने छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
