काठमाडौ – एसीसी प्रिमियर कप अन्तर्गत आज भएको खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको छ ।
मलेसियाले दिएको १४४ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा ४ बल खेल्न बाँकी छदा पूरा गर्यो।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
