Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नागरिक उनमुक्तिकी प्रदेश सांसद गिरी पदमुक्त


  • सोमबार, चैत्र २६ २०८०

  • नागरिक उनमुक्तिकी प्रदेश सांसद गिरी पदमुक्त

    काठमाडौं – नागरिक उनमुक्ति पार्टीकी सुदुर पश्चिम प्रदेश सभाकी सांसद ईन्दिरा गिरी पदमुक्त भएकि छिन । सभामुख भीमबहादुर भण्डारीको तोक आदेशबमोजिम प्रदेशसभा सचिवालयले गिरी पदमुक्त भएको सूचना निकालेको हो । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले उनलाई पदमुक्त गर्न पत्र लेखेकी थिइन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij