Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपालले गुजरातलाई हराउँदै एसएमएस फ्रेन्डसिप कपको उपाधि जित्यो


  • आइतबार, चैत्र २५ २०८०

  • नेपालले गुजरातलाई हराउँदै  एसएमएस फ्रेन्डसिप कपको उपाधि जित्यो

    काठमाडौं – नेपालले एसएमएस फ्रेन्डसिप कपको उपाधि जितेको छ । नेपालले गुजरातलाई १८ रनले पराजित गर्दै उक्त उपाधी जितेको हो ।

    नेपालले दिएको १७७ रनको लक्ष्य पछ्याएको गुजराजले २० ओभरमा ८ विकेट गुमाएर १५८ रन बनाएको थियो । यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको थियो ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij