Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

वन तथा वातावरण राज्यमन्त्रीमा दीपक कार्की नियुक्त


  • सोमबार, चैत्र १२ २०८०

  • वन तथा वातावरण राज्यमन्त्रीमा दीपक कार्की नियुक्त

    काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपाका सांसद दीपक कार्की वन तथा वातावरण राज्यमन्त्री राज्यमन्त्री नियुक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले धनुषा १ बाट निर्वाचित कार्कीलाई राज्यमन्त्रीमा नियुक्त गरेपछि आजै शपथको तयारी छ । वन मन्त्रालयमा सोही पार्टीबाट नवलकिशोर साह सुडी मन्त्री रहेका छन् ।
    कार्कीको शपथ ३ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदबारमा हुँदैछ । जसपाले यसअघि नैराज्यमन्त्री बनाउने निर्णय गरेको थियो । प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २३ सदस्यीय बनेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij