Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एमालेले बझाङ-१ मा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने


  • आइतबार, चैत्र ११ २०८०

  • एमालेले बझाङ-१ मा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने

    काठमाडौँ – वैशाख १५ मा हुने नेकपा एमालेबाट बझाङ-१ मा प्रदेश सभा निर्वाचनमा दमनबहादुर भण्डारी उम्मेदवार हुने भएका छन् ।

    आइतबार बसेको पार्टीको सचिवालय बैठकले एमालेका बझाङ जिल्ला अध्यक्ष दमनबहादुर भण्डारीलाई उम्मेदवार चयन गरेको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

    बझाङ १ बाट सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित नेपाली काँग्रेसका नेता पृथ्वीबहादुर सिंहको गत ५ असारमा निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij