Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

स्टन्ट गर्नेलाई चरित्रको प्रमाण पत्र बुझाउन पर्दैन : विनोद चौधरी


  • बिहिबार, चैत्र ८ २०८०

  • स्टन्ट गर्नेलाई चरित्रको प्रमाण पत्र बुझाउन पर्दैन : विनोद चौधरी

    काठमाडौं – उद्योगी एवं सांसद विनोद चौधरीले स्टन्ट गर्नेलाई आफ्नो चरित्रको सर्टिफिकेट पेश नगर्ने बताएका छन । बाँसवारी जग्गा प्रकरणमा बयान दिएर बाहिरिने क्रममा पत्रकारहरु संग कुरा गर्दै चौधरीले १० रोपनी जग्गाको लागी कुदृष्टी राख्यो भन्नु विक्रित मानसिकताको उपज भए बताए । आफुलाई विना कसुर बयान लिहरहदा उद्योगी र करदातामा कस्तो सन्देश जान्छ भन्ने प्रश्न चौधरीले गरे । चौधरीले बाँसवारी जग्गा प्रकरणमा राजनितिकरण गरिएको बताए ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij