Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेसद्वारा संसद बैठक अवरुद्ध


  • शुक्रबार, चैत्र २ २०८०

  • कांग्रेसद्वारा संसद बैठक अवरुद्ध

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेका छन । सभामुख देवराज घिमिरे ले उप प्रधान तथा गृह मन्त्री रवि लामिछानेलाई बोल्ने समय दिए लगत्तै कांग्रेस सांसदहरुले संसद अवरुद्ध गरेका हुन ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij