Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

परराष्ट्रमन्त्री श्रेष्ठलाई भारतीय राजदूत नवीन श्रीवास्तवले दिए बधाई


  • बिहिबार, फाल्गुन २४ २०८०

  • परराष्ट्रमन्त्री श्रेष्ठलाई भारतीय राजदूत नवीन श्रीवास्तवले दिए बधाई

    काठमाडौं -फागुन २४,नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भारतीय राजदूत नवीन श्रीवास्तव शिष्टाचार भेट गरेका छन । भेटमा राजदुत श्रीवास्तवले मन्त्री श्रेष्ठलाई बधाई एवं शुभ कामना दिएका थिए।

    तस्बिर: प्रदीप राज वन्त

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij