Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाली कांग्रेसद्वारा सरकारलाई दिएको सर्मथन फिर्ता


  • मंगलबार, फाल्गुन २२ २०८०

  • नेपाली कांग्रेसद्वारा सरकारलाई दिएको सर्मथन फिर्ता

    काठमाडौं – नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा मंगलबार अपराह्न बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन फेर्दै एमालेसंग गठवन्धन गरे पछि कांग्रेस सरकारबाट बहिरिदै प्रतिपक्षमा पुगेको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij