काठमाडौं – सत्ता गठवन्धन भत्किएर नयाँ समिकरण निर्माण भएको छ । एमाले- माओवादी सहितको गठवन्धन निर्माण भएको छ । नेकपा एमाले आजै सरकारमा जाने भएको छ । एमालेले पदम गिरीलाई सरकारमा पठाउँने भएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
