Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नयाँ गठवन्धनका लागी तयार छौं : एमाले


  • सोमबार, फाल्गुन २१ २०८०

  • नयाँ गठवन्धनका लागी तयार छौं : एमाले

    काठमाडौं – सत्ता गठवन्धनमा समस्या आएसँगै राजनितिक दौडधुप तिव्र बनेको छ । पूर्व निर्धारित सत्ता गठवन्धन को बैठक स्थगित भएको छ भने पार्टीहरुका आन्तरिक बैठकहरु चलिरहेका छन । वालकोटमा एमाले सचिवालय बैठक भएको छ भने माओवादी बैठक पनि भएको छ । रास्वपाले निर्णय लिने अधिकार सभापति रबि लामिछानेलाई दिएको छ । एमालेले नयाँ गठवन्धनका लागी आफ्नो दल तयार रहेको निर्णय गरेको छ ।

    राति अवेर सम्म प्रधानमन्त्री पुष्पकमल दाहालसंग नयाँ गठवन्धन को लागी छलफल गरेको अध्यक्ष केपी ओलीले सोमबार विहान निवासमा सचिवालय बैठक बोलाएका थिए ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij