Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

टी – २० : करणले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गर्दा नेपाल विजयी


  • शुक्रबार, फाल्गुन १८ २०८०

  • टी – २० : करणले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गर्दा नेपाल विजयी

    काठमाडौँ । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको शुक्रबार खेलिएको खेलमा नेपाल विजयी भएको छ । आफ्नो तेस्रो खेलमा नेपालले नामिबियालाई तीन रनले हराएको हो । जितसँगै नेपालले फाइनल प्रवेशको सम्भावना पनि जिवितै राखेको छ ।

    नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ७ विकेटको क्षतिमा १७७ रन जोड्यो। अन्तिम ओभरमा करण केसीले गरेको उत्कृष्ट बलिङले नेपाललाई जित दिलायो ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij