काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका नेतृत्व लक्षित कडा टिप्पणी गरेका छन । एमाले र रास्वपाका नेतृत्व प्रश्न र आलोचना भन्दा माथी रहेको भन्दै कटाक्ष गरेका छन ।
उनले रास्वपा अध्यक्ष एवं गृह मन्त्री रबि लामिछाने प्रति कटाक्ष गर्दै भने – अध्यक्ष भनेको भगवान्, भगवानलाई प्रश्न गर्न नपाइने । भगवानले ठगे पनि हुने, लुटे पनि हुने ।’ हुलाकी राजमार्ग केन्द्रीत सम्बाद यात्राको दोस्रो चरण सुरु गर्दै थापाले संघिय सरकार वारे चिन्ता नलिन आग्रह गरे ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
