Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल नामिबियासँग पराजित


  • बिहिबार, फाल्गुन ३ २०८०

  • नेपाल नामिबियासँग पराजित

    काठमाडौं – नेपाल आईसीसी विश्वकप क्रिकेट लिग २ को पहिलो खेलमा नामिबियासँग पराजित भएको छ । नेपालले दिएको १३३ रनको लक्ष्य नामिबियाले ६ विकेट गुमाएर ३३.१ ओभरमा भेट्टायो । नेपालका सोमपाल कामीले ३, ललित राजवंशीले २ र कप्तान रोहित पौडेलले १ विकेट लिए । नामिबियासँगको हारपछि नेपालले घरेलु मैदानकै खेलबाट महत्वपूर्ण दुई अंक गुमाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij