Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

यू- १९ विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानलाई हरायो


  • शुक्रबार, माघ १२ २०८०

  • यू- १९ विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानलाई हरायो

    काठमाडौं – दक्षिण अफ्रिकामा जारी यू १९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई हरायको छ । अफगानिस्तानले दिएको १४६ रनको सामान्य लक्ष्य नेपालले कप्तान देव खनालको अर्धशतकको मद्दतमा ९ विकेटको क्षतिमा पूरा गर्यो।
    नेपाल समूह ‘डी’ मा तेस्रो बन्दै सुपर-६ मा पुगेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij