Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राष्ट्रिय सभामा गठवन्धनवाट कांग्रेसलाई १० सिट


  • आइतबार, पुष २२ २०८०

  • राष्ट्रिय सभामा गठवन्धनवाट कांग्रेसलाई १० सिट

    काठमाडौं – राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठवन्धनले सिट भागवण्डामा सहमति जुटेको छ ।गठबन्धनको प्रमुख घटक कांग्रेसले १०, माओवादीले ६, एकीकृत समाजवादीले २ र जनता समाजवादीले १ सिट पाएका छन् । आज बसेको गठवन्धन दलको बैठकले भागवण्डामा सहमति जुटाएको हो ।

    २ सिट पाएको एकिकृति समाजवादी ले असन्तुष्टि जनाएको छ । राष्ट्रपतिबाट हुने मनोनित १ सिटमा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई सिफारिस गर्ने निर्णय भएको छ । सहमति लगत्तै उम्मेदवार चयन गर्न दलहरु आन्तरिक बैठकमा जुटेका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij