काठमाडौं – सरकार गठनको १ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलवार तीन बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भनिएकोमा समय हेरफेर भएको छ । प्रधानमन्त्री ले साँझ ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने तय भएको उनको सचिवालयले जनाएको छ ।
आफ्नो सरकारले १ वर्षको अवधीमा गरेका काम र आगामी कार्यका बारेमा प्रधानमन्त्रीले आफ्नो सम्बोधनममा जानकारी गराउने बताइएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
