काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएका छन । शुक्रवार दिउँसो १२ बजेपछि बस्नेगरी बैठक आह्वान गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा पार्टी महासमिति बैठक, जाजरकोटको भुकम्प लगाएतका विषयमा छलफल हुनेछ । कांग्रेसले१६ देखी १९ सम्म महासमिति बैठक बोलाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
