Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अमेरिकी सुरक्षा परिषद्की वरिष्ठ निर्देशक र प्रधानमन्त्री दाहाल विच भेटवार्ता


  • बिहिबार, मंसिर २१ २०८०

  • अमेरिकी सुरक्षा  परिषद्की वरिष्ठ निर्देशक र प्रधानमन्त्री दाहाल विच भेटवार्ता

    काठमाडौं – दक्षिण एसियाका लागि अमेरिकी राष्ट्रिय सुरक्षा परिषदकी वरिष्ठ निर्देशक इलिन लाउबाचर ले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेकी छिन । नेपाल भ्रमणमा रहेको लाउबाचर दाहाललाई भेट्न प्रधानमन्त्री निवास वालुवाटार पुगेकी थिइन ।

    उनी अमेरिकी राष्ट्रपतिका विषेश सहायक समेत हुन । भेटमा दुइ देश विचको सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij