Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

युवा संघले मंसिर ७ को कार्यक्रम तीनकुने साऱ्यो


  • सोमबार, मंसिर ४ २०८०

  • युवा संघले मंसिर ७ को कार्यक्रम तीनकुने साऱ्यो

    काठमाडौं – सरकारले काठमाडौंको पद्मोदय देखी नयाँ वानेश्वर चोकसम्म निषेधाज्ञा जारी गरे पछि युवा संघले आफ्नो कार्यक्रम तीनकुने मा गर्ने भएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईले समेत युवा संघले कार्यक्रम गर्न खोजेका माइतिघर मण्डलामा कार्यक्रम गर्ने घोषणा गरे पछि स्थानीय प्रशासनले उक्त क्षेत्रलाई निषेधित घोषणा गरेको थियो ।

    युवा संघका अध्यक्ष क्षितिज थेवेले मंसिर ७ गते विहान ११ बजे तीनकुनेमा कार्यक्रम हुने जनाएका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij