Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

वैशाख १० गते चितवन–२ मा उपनिर्वाचन हुने


  • आइतबार, माघ २९ २०७९

  • वैशाख १० गते चितवन–२ मा  उपनिर्वाचन हुने

    काठमाडौं – चितवन क्षेत्र नम्बर–२ मा आउँदो वैशाख १० गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले आइतबार विज्ञप्ति जारी गर्दै वैशाखमा १० मा उपनिर्वाचन हुने जनाएको छ ।
    नागरिकता विवादका कारण सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज भएपछि उक्त निर्वाचन क्षेत्रको सांसद रिक्त रहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij