Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

माओवादी केन्द्रको समानुपातिक सांसदमा को-को परे?


  • शनिबार, मंसिर २४ २०७९

  • माओवादी केन्द्रको समानुपातिक सांसदमा को-को परे?

    काठमाडौं – नेकपा माओवादी केन्द्रले समानुपातिक तर्फ प्रतिनिधि सभाका लागि १४ सांसदको विवरण निर्वाचन आयोगमा बुझाएको छ । माओवादीको आज बसेको बैठकले १४ सांसद मध्ये १२ महिला र २ पुरुष सांसद छानेको छ ।

    आदिवासी महिलातर्फ : 
    १ दुर्गा राई
    २ मीना तामाङ
    ३ उर्मिला माझी पौडेल
    ४ छिरिङ ल्यामु लामा तामाङ

    खस आर्य पुरुषतर्फ : 
    ५ हितराज पाण्डे

    खस आर्य महिलातर्फ :
    ६ ज्ञानु बस्नेत सुवेदी
    ७ विमला सुवेदी
    ८ नारायणी शर्मा

    थारु महिलातर्फ :
    ९ रुपा सोसी चौधरी

    दलित पुरुषतर्फ : 
    १० रणेन्द्र बराइली

    दलित महिलातर्फ :
     
    ११ सुशीला श्रीपाली ठकुरी

    मधेशी महिलातर्फ :
    १२ मीना यादव
    १३ उमरावती देवी यादव

    मुस्लिम महिला तर्फ :
    १४ कल्पना मियाँ

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij